चैत्र २३,काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् । कलाकार पायलको टाउकोमा चोट लागेको छ भने अन्य ठाउँमा सानो तिनो चोट लागेको जानकारी प्राप्त भएको छ । राईको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई भर्खरै अस्पताल लागिएको जानकारी प्राप्त भएको छ भने थप विवरण आउन बाँकी छ । source news 24 nepal
Comments are closed.