Nepal's First Video FM

“कति साह्रो सुहाउदो हाम्रो जोडी”ओलीले मोदीलाई भनेपछि..फोटो सहित

582

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच “वान-टु-वान” वार्ता भएको छ । मोदीलाई भेट्न प्रधानमन्त्री ओली सेभेन रेस कोर्समा पुगेका थिए ।

स्रोतका अनुसार यो भेट पूर्वनिर्धारित थिएन । प्रधानमन्त्री ओली दिल्लीमा पुगेपछि मात्र मोदीसँग ‘वान टु वान’ भेट तय भएको थियो ।
नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच भोलि शनिबार औपचारिक भेटवार्ता गर्ने तय भएको छ । ५४ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार विहान नयाँदिल्ली प्रस्थान गरेका थिए । उनलाई इन्धिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.