Nepal's First Video FM

जेल चलान भएका सलमान धरौटीमा रिहाई भए ,के भयो सहमति

397

नयाँ दिल्ली, २४ चैत्र । बलिवुड अभिनेता सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । कालो हरिणको शिकार मामिलामा सलमान खानलाई पाँच वर्षको जेल सुनाईएको थियो । उनलाई जोधपुर सेन्टल जेलमा राखिएको थियो ।

विहिबार अदालतको आदेशपछि जेल चलान भएका सलमान आजै जेलबाट धरौटीमा रिहा हुने भएका छन् । विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय दिएपछि सलमानले विहिबार नै धरौटीमा रिहा हुन राजस्थानकै सेसन कोर्टमा अपिल गरेका थिए ।

खानलाई जमानत मिलेको छ । उनी ५० हजार धरौटीमा रिहाई हुनसक्नेछ् ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.