माघ १८, बर्नमाउथले चेल्सीलाई ३-० ले पराजित गरेको छ । घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा चेल्सी पराजित भएको थियो ।
क्यालम विल्सनले ५१ औं मिनेटमा अग्रता दिलाएपछि ६४ औं मिनेटमा जुनियर स्टानिस्लासले अर्को गोल गर्दै अग्रता दोब्बर पारे । तीन मिनेटपछि चेल्सीकै पूर्व खेलाडी नाथन अर्को गोइअल गर्दै जित निश्चित परे ।
Comments are closed.