गाईको दुध खान हुने मासु किन खान नहुने भन्ने माथि आयो यस्तो कडा चेतावनी ,को हुन् ति व्यक्ति (भिडियोसहित )
चैत्र २४ – पछिल्लो समयमा अत्यन्तै विवादको विषय बनेको ‘गाईकाण्ड’ गाई काट्न पाउनुपर्छ र काट्नु हुँदैन भन्ने कुराको बिबाद एकदमै सामाजिक संजालमा बढी रहे पछी नेपाली हरु बीच धर्मको बिषय लाइ लिएर एक आपसमा लडाउने र नेपाललाइ टुक्रा टुक्रा पार्न खोजिएको शक्तिहरुको खेल हो भन्ने देखिएको छ| यसै सन्दर्भमा गायक सुजन भुसालले एकदमै हरेक नेपाली हरुको मन छुने एउटा यस्तो भजन गाइ सम्बन्धित आफैले रचना गरेर सबैको माझमा लिएर आउनु भएको छ, जुन भजन सुनी सके पछी हामी सबै भन्दा पहिला नेपाली हु भन्ने संदेश दिन खोजि रहेको छ |
हेरौ भिडियो
Comments are closed.