Nepal's First Video FM

सिताराम कट्टेल(धुर्मुस) मध्यरातमा खोले एस्तो रहस्य ! पढ्नुहोस (भिडीयो सहित)

885

केही समय अघि सम्म टेलिभिजन स्क्रिनमा अनेक उटुङ्गो गरेर हसाई हसाई दर्शकको मन मनमा बस्न सफल यी दुई पात्र सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको अहिले परिचय फेरीएको छ । २०७२ सालको भुकम्प पछि हाँस्य कलाकारमा मात्र सिमित रहेन यो जोडी ।

सिताराम कट्टेल धुर्मुस
धुर्मुस नेपालका हाँस्य कलाकार हुन् । कट्टेल सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडानं ७ मा जन्मिएक हुन् । पछि बसाइ सर्ने क्रममा झापा आइ बसोबास गरेका सिताराम कट्टेललाई धुर्मुसको नामले चिनिन्छ । उनी मेरी बास्सै नामक टेलिसिरियल बाट लोकप्रिय बनेका हुन् । बुवा बोगराज कट्टेल र आमा कमला कट्टेलको जेठो छोरोका रुपमा वि.सं २०४० साल असार ४ गते उनको जन्म भएको हो । उनी ८ वर्षको छँदै उनको परिवार झापा झरेको थियो ।

भिडियो हेर्नुहोस

You might also like

Comments are closed.