Nepal's First Video FM

साम्राज्ञीको चलचित्र तिमी संगको एकै दिनमा एति धेरै कमाई !नायक आकाशलाइ चलचित्र निर्देशक शिशिरले मेन्टल भनेपछि..

695

नेपाली चलचित्र तिमी संग यो बेला निकै चर्चामा छ।देशभर पर्दशनमा आएको उक्त चलचित्र यो बेला जति चर्चामा छ उतिकै तनाबमा पनि छ।मिडियामा नायक आकाश हल सम्म चलचित्र प्रोमोसनको लागि नआएको भन्दै आक्रोश सहित कलाकार तथा तिमी संगको निर्देशक शिशिर मिडियामै आएर आकाशको लापरबाही रहेको बताए।आफ्नै लागि पनि त्यति ध्यान नदिएको भन्दै निर्देशकले यसरी आक्रोशित पोखेका हुन्।
हेरौ चलचित्रको हाल सम्मको कमाई :

You might also like

Comments are closed.