Nepal's First Video FM

मलेसियामा एक नेपाली कामदारको मृत्यु

947

मलेसियामा दमकका विष्टको मृत्यु

१८ माघ, झापाको दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र)को रोजगारीका सिलसिलामा मलेसियामा ज्यान गएको छ ।

मलेसियास्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो । ३ वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको बिहीबार शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताए ।

You might also like

Comments are closed.