वाउ नेपाल च्यानलमा भिन्न किसिमको अन्तरवार्ता लिदै चर्चामा आएकी सोनिका रोकायाको दोस्रो म्यजिक भिडियो रिलिज भएको छ । भिडियोमा सोनिका पहिलेजस्तै हट अवतारमा देखीएकी छिन । डिजे मा बोलको गितमा सोनिकाको हट डान्स देख्न सकिन्छ । साथमा दिपक र कृष्णले भिडियोमा रोमान्ससहितको डान्स गरेका छन । देवी बिरही र दुर्गा दहालको स्वमा रहेको गितमा ¥याप सुवाष कुथुम राईले दिएका छन । हेर्नुहोस लामो समयपछि सोनिकाले गरेको यो हट डान्ससहितको अफिसियल म्यजिक भिडियो::
Comments are closed.