Nepal's First Video FM

भारतबाट फर्कने बितिकै त्रिभुवन विमानस्थलमै पत्रकारलाई प्रधानमन्त्री ओलीले सुनाए भारत संग भएका सबै सम्झौता जस्ताको तस्तै

434

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नसुझिएका विषय उल्छान्ने नभई गम्भीर वार्ताबाट समाधान गर्दै जाने बताएका छन् ।

तीन दिने राजकीय भारत भ्रमण पुरा गरी आइतबार काठमाडौं आइपुगेका प्रधानमन्त्री ओलीले यदि कसैले नबिगारे दुई देशको सम्वन्ध राम्रो हुँदै जाने बताए । उनले भने, ‘तस्वीर आफैं बोल्छ, धेरै केही भन्नु पर्ला जस्तो मलाई लाग्दैन ।’

उनले अघि भने, ‘विगारेन भने सँधैका लागि राम्रो हुँदै जान्छ । अब कसैले विर्गाछ भने त के लाग्छ र । तर, हामी बिगार्दैनौं, सकारात्मक ढंगले अघि बढ्छौं ।’

You might also like

Comments are closed.