Nepal's First Video FM

धमलालाई ठाडो हमला गर्दै महानायक राजेश हमालले भने !मलाइ सन्तान जन्माउनु छैन म यसैमा सुखी छु

605

महानायक राजेश हमालले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् ।

आईतबार हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमालमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महानायक हमालले यस्तो बताएका हुन् । उनले आफूलाई ओली नेतृत्वको नेकपा एमाले पार्टी नै मनपर्नेपनि खुलासा गरेका छन् ।

You might also like

Comments are closed.