Nepal's First Video FM

चलचित्र क्षेत्र छोड्दै माहानायक राजेश हमाल,यसै हप्ता भित्र पार्टी एमालेमा प्रवेश गर्दै (भिडियो हेर्नुहोस)

562

काठमाडौं, २५ चैत । महानायक राजेश हमालले वर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनेताको संज्ञा दिएका छन् ।

आईतबार हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमालमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै महानायक हमालले यस्तो बताएका हुन् । उनले आफूलाई ओली नेतृत्वको नेकपा एमाले पार्टी नै मनपर्नेपनि खुलासा गरेका छन् । laligurash.com

You might also like

Comments are closed.