सलमानले भावुक हुंदै सामाजिक सञ्जालमा आफ्नो भावना लेखेपछि उनका करोडौ फ्यानको दुख व्यक्त ! पढ्नुहोस के लेखे उनले
एजेन्सी । जेलवाट छुटे पछि बलिउड अभिनेता सलमान खानले पहिलो ट्वीट गरेका छन् । उनी कालो हिरण मारेको अभियोगमा जेल परेका
थिए । शनिबार उनी ५० हजार धरौटीमा रिहा भएका हुन् । उनलाई शनिबार नै जोधपुरको सेसन्स अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
दुई दिन सम्मm जेलमा बसेका सलमानले सामाजिक संजाल ट्वीटर मार्फत आफ्ना प्रशंसकहरुलाई दुखको समयमा साथ दिएको भन्दै धन्यवाद ब्यक्त गरेका छन् ।सलमान खानको फिल्म रेस ३ को शूटिंगका क्रममा रहेका सलमान जेल गएका थिए । जसका कारण सो फिल्मका विषयमा प्रशंसकहरुले निकै चर्चा गरेका थिए । नेपालमा जेठमा आयोजना हुने कार्यक्रमलाई पर्ने प्रभावका विषयमा पनि चर्चा भएको थियो । रेस ३ को सुटिङ्ग अझै बांकी
छ ।
सलमान खान जमानतमा रिहा भएपछि फिल्मको पुरा टीमलाई राहत मिलेका छन् । सलमानले उक्त फिल्ल्मको बाँकी काम चाडै थाल्लने भारतीय मिडियाले लेखेका छन्
Comments are closed.