Nepal's First Video FM

चलचित्र ‘तिमी हुन्छौं जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

684

असार ७ गते रिलिज मिति तोकिएको चलचित्र ‘तिमी हुन्छौं जहाँ जहाँ’को पहिलो गीत सार्वजनिक भएको छ । गीतमा सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त र गायक फिरोज बस्नेतले आवाज दिएका छन् ।

सार्वजनिक ‘तिम्रो हर सास मा’ बोलको गीतमा अर्जुन पोखरेलको शब्द, संगीत रहेको छ भने मलिना जोशी, मनिष सुन्दर श्रेष्ठ र स्वरूप पुरुष ढकाल लगायतको अभिनय रहेको छ ।

मदन दवाडी, चन्द्र दवाडी, हरि प्रसाद अधिकारी, बिना कार्की र प्रकाश बास्कोटाको लगानीमा निर्माण भइरहेको उक्त चलचित्रलाई बिकाश बस्यालले निर्देशन गरेका हुन् । यस्तै, कविराज गहतराज र रेनिशा वान्तावा राईको कोरियोग्राफी छ । म्युजिक भिडियो हेर्नुस्;

You might also like

Comments are closed.