मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा निरासा र शरीरमा आलस्य आउला । दैनिक कार्य सम्पादनमा समस्या आउला । अनावश्यक ठाउँमा धन खर्च होला । राजनैतिक कार्यमा बाधा आउनेछ ।
वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेमीको सहयोग पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वादिष्ट भोजन पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कर्यको थालनी हुनेछ । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ ।
कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चुनौतीको सामना गर्नु पर्ला । गलत निर्णय लिनपुगिएला सचेत रहनुहोला । सम्पत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।
सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला ।
कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्क्षा पूर्ण हुने भएको छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ ।
वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यस्तता बढ्नुका साथै सामान हराउन सक्नेछ । सरकारी निकाएको भय रहला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । आँटेको र ताकेकोकार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ ।
मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । शुभकार्यको चर्चा चल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । मन खिन्न हुने स्थिति आउनेछ । नाक तथा घाँटीमा समस्या आउला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । राज्य बाट मान सम्मान पाइनेछ ।
– ज्यो.प. नारायणप्रसाद दुलाल
– hamro patro
Comments are closed.