Nepal's First Video FM

बिमान दुर्घटनाको फेरी आयो अर्को दुखद खबर ! पढ्नुहोस्

595

एजेन्सी- अल्जेरियामा सैनिक विमान दुर्घटनामा परेको छ। सो दुर्घटनामा २ सयभन्दा बढीको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार, घटनास्थलमा ५० एम्बुलेन्सले घाइतेहरुलाई अस्पताल पुर्‍याइरहेका छन्। विमान अल्जेरियाको बौफारिकस्थित सैनिक हवाई मैदानमा बुधबार बिहान विमान दुर्घटनामा परेको हो। सो विमानस्थलस अल्जेरियाको राजधानी अल्जियर्सको नजिकै पर्छ। घटनाको पुरा विवरण भने अजै आएको छैन भने घाइतेहरुको स्थिति नाजुक रहेको जानकारी प्राप्त भएको छ । बिबिसीले थप जानकारी आउन केहि समय लाग्ने बताएको छ

You might also like

Comments are closed.