दोहोरि क्षेत्रमा कुन – कुन कलाकार चर्चा र बिबादमा रहे? हेर्नुहोस सिटिजन एफएमद्वारा प्रस्तुत यो रिपोर्ट ! भिडीयो सहित
CITIZEN FM
काठमाण्डौ,चैत्र ३०
२०७४ लाइ फर्केर हेर्दा…….
सुरुवातमै जानकारी गराउदछौ यो रिपोर्ट हामीले केवल हाम्रो कार्यक्रम “हाम्रो भाका”मा प्रसारित गीत र गतिबिधि भित्र समाबेस रहेर २०७४को सम्पूर्ण जानकारी गराएको छौ,कतिपय कलाकारहरुको नाम छुट्न सक्छन हामीले सबैलाई अटाउने कोशिस गरेको छौ छुट्न पुगेका कलाकारहरु प्रति हामी क्षेमा चाहन्छौ।यो रिपोर्ट लालीगुराँस र सिटिजन एफ एमको सहकार्यमा तयार भएको हो।
२०७४ को बर्ष दोहोरी कलाकारहरुको लागि फलिफाप र दुर्भाग्य दुवै रहयो।बर्षको सुरुवाती संगै कलाकारहरु आफ्नो सृजनालाई सांगीतिक क्षेत्रमा ल्याउने क्रम उतिकै रहयो भने बर्षको बीच समय मध्यम खालका सृजनाहरु मात्रै सांगीतिक बजारमा आए ।खुसीको कुरा के हो भने गत बर्ष जस्तो विकृतिजन्य गीत संगीतहरु यो बर्ष दोहोरीमा त्यति सुन्न पाईएन।
कार्यक्रम हाम्रो भाका २०७४ को सुरुवातमा अन्य रेडियो मार्फत नै अरुनै नामबाट प्रशारणमा आउने गर्दथ्यो।बर्षको अन्तिम अन्तिम समयमा कार्यक्रम हाम्रो भाका नयाँ जोस र बिचारको प्रशारित रेडियोबाट “गामबेसीका धुनहरुलाइ बिश्राम गर्दै फेरी हामी हाल प्रशारित लोकप्रिय रेडियो “सिटिजन एफ एम”मार्फत सोहि समय देशभर गुन्जन थाल्योउ।संगीत क्षेत्रमा हुने गतिविधिलाई प्रतक्ष्य रुपमा रेडियोको माध्यमबाट प्रस्तुत गर्न हामीले कुनै कसुर राखेनौ।
कतिपय बिबादित बिषयलाई बाहिर ल्याउदा गालीगलौज संगै प्रशंशा पनि उतिकै सुन्न पाइन्थ्यो।रेडियोको इतिहासमा दोहोरीको लागि फरक कार्यक्रम बनाउने हिसाबले कमल सरगमले संचालन गर्ने उक्त कार्यक्रम हाल नेपालकै पहिलो भिडियो एफ एम सिटिजन एफएमको रुपमा रेडियोको लागि एउटा फरक आयाम त् थियोंनै दर्शक श्रोतको रोजाईको पनि पहिलो कार्यक्रम बन्न समेत सफल भयो।दोहोरी गतिविधिलाई गलत र सहि छुट्टयाउने हिसाबले हामीले यही कार्यक्रम हाम्रो भाकालाई सिटिजन नेटवर्क मार्फत देशभर गुन्जाउन सफल भएका हौ।
हामी कुरा जोड्छौ दोहोरी क्षेत्रबाट बर्ष चर्चामा देखिएका कलाकारहरुको :
सुरु गरौ महिला कलाकारबाट
बिष्णु माझी
उनि गत बर्ष जस्तै यो बर्ष पनि उतिकै चर्चामा रहने सदावहार गायिका भित्र रहिन।सबै भन्दा महंगी गायिका बिष्णु माझीले फेरी बीच समयमा आफ्नो रेड ह्वात्तै बढाएर ५० हजारमा पुर्याएकी हुन्।गायिका बिष्णु माझी दर्शकको बिचमा भने देखिन चाहन्नन।तर उनि गीत गाउन भने स्टुडियो सम्म पुग्ने गर्छिन।एसो हुदा दर्शक श्रोतको भने धेरै चाहना बिष्णु माझी देखिनु पर्छ भन्ने छ भने बिष्णु माझी मिडियामा न ल्याएको आरोप पनि मिडियालाईनै दर्शकले थुपारेको पाइन्छ त्यसोत बिष्णु माझि स्यवाम आफै मिडियामा देखिन न चाहेकी हुन्|तर उनि रोधनात्मक गीतहरुमा पहिलो रोजईकै गायिकामा मानिन्छिन।बिष्णुले गएको गीत मध्ये यो बर्ष सर्बाधिक रुचाइएको गीत भने आँसुको कारखाना पर्दछ।उक्त गीत झन्डै १ बर्षको हाराहारीमा २१ लाख दर्शकले हेर्न पाए भने गत बर्ष बिष्णु माझीले मर्ने मितिबाट रेकर्ड तोडेकी थिईन।
देवी घर्ती मगर
चर्चित गायिका देवी घर्ति मगर यो वर्ष पनि गत बर्ष जस्तै दर्शक श्रोतको पहिलो रोजईकी गायिकाकै रुपमा चिनिन पुगिन।चाहे मौलिक गीतमा होस् या चाहे अन्य बिबिध गीतमा उनि आफ्नो आवाजबाट दर्शक श्रोतको नजिक बन्न सक्ने एउटा सरल र भलाद्मी स्वभावकी गायिकामा पर्दछिन।घर्तीले गएको उही खोलिको पानीले त् दोहोरीकै रेकर्ड तोड्न सफल भएको छ|मौलिक गीत माध्यमै सर्बाधिक हेरिएको उक्त गीतको यहि बर्षनै स्पेसल सेलिब्रेसन समेत गरेको हो।५० लाख भन्दा बढी दर्शकले हेरेको सोहि गीतले पनि जनाउछ देवी घर्ती मगर पहिलो हुन् भनेर।
पूर्णकला बिसी
चर्चित गायिका पूर्णकला बिसी पनि यो बर्ष उतिकै चर्चामा देखिन थालिन।गत बर्ष अलिकति सेलाएकी बिसी फेरी यो बर्ष उतिकै तातेकी छिन।सुरिलो र तिको आवाज भएकी बिसी बिशेष स्टेज कार्यक्रममा भन्दा पनि बढी उनि स्टुडियोमै पुग्दछिन।यही बर्ष उनले पनि आफ्नो पारिश्रमिक बढाएकि छिन।अग्रज कलाकारहरुलको हिसाबमा आफुले पनि न्याय दिनु पर्छ भनेर शंख्यात्मक भन्दा पनि गुणात्मक सृजनालाई बढी स्थान दिने तर आफ्नो आवाज अनुसारको आर्थिक रकम लिने भन्दै पुर्नाकलाको साथमा देवी घर्ती,टिका पुन र मुना थापाले पनि लिदै गरिएको रकमको केहि प्रतिशत रकम वृद्धि गरेका थिए।पूर्णकला बिसीले बर्षको अन्तिममा आएर “तिम्रो सहर”नामक गीतबाट अझ चर्चा कमाएकी हुन्।
टिका पुन
संगीत क्षेत्रमा आफुलाई निरन्तर उस्तै रुपमा चर्चामा राख्न सफल गायिकाको रुपमा पर्दछिन टिका पुन।कहिले स्टेज त् कहिले स्टुडियो गर्दै आफ्नो सांगीतिक यात्रालाई अगाडी बढाईरहिन।यसै क्रममा यस बर्ष पनि टिका पुन दर्शक श्रोतको रोजाइमा छाईरहिन।तीजमा एकै गीतबाट अझ चर्चा बोटुलेकी पुनको लागि यो बर्ष त्यति फलिफाप भने रहेन।संख्यात्मक रुपमा धेरै सृजना बजारमा आए भने गुणात्मक रुपमा टिका पुनले आवाज दिएको गीतहरु त्यति चल्न सकेनन।
मुना थापा मगर
चलनचल्तीमा आफुलाई छुट्टै रुपमा स्थापित गर्न सक्ने खुबी भएकी गायिकाको रुपमा मुना थापा मगर पनि पर्दछिन।गत बर्षको जस्तै यो बर्ष पनि मुना थापालाई केहि समय अलिकति फलिफाप रहयो भने केहि समय उनि आलोचनामा पनि फसिन।आलोचनाको बिशेष कारण थियो उनि अमेरिका जानु।उनि अमेरिका जाने बितिकै मुनाले नेपाल छाडिन भन्ने समाचार बाहिर आए संगै मुना थापाको लागि केहि समय अलिकति तनाबग्रस्त रह्यो तर फेरी उनि नेपाल फर्किसके पछि कुरा काट्नेहरुको पनि कमि भयो।थापा केहि समयको लागि मात्रै अमेरिका गएकी रहिछन।
राधिका हमाल
राधिका हमाल
गायिका राधिका हामाल पनि यो बर्ष त्यति धेरै सांगीतिक क्षेत्रमा छाउन सकिनन् कारण थियो उनि केहि समय उप मेयरको लडाईमा लागिन।स्थानीय सभाको निर्बाचनको लागि उनि गीत संगीत भन्दा पनि पार्टी तिर व्यस्त भईन।थोरै मतले पराजित भएकी हमाल उपमेयर बन्न सकिनन्।त्यसैले पनि उनि गीत संगीत भन्दा बाहिर सुहाउदैन भन्ने प्रमाणितनै भए संगै हमाल पुन गीत संगीतलाई निरन्तरता दिन तिर लागिन हाल उनि गीत संगीतमै व्यस्त छिन।
गीता देवी
काठ क्षेत्रमा एकलौटी आफुलाई चिनाउने गायिका हुन् गीता देवी।दुखत बिषय के हो भने गीता देवी लामो समय गीत संगीतलाई सन्यास लिएर छुट्टै संसारमा बाचिरहीन तर यही क्षेत्रले उनलाई पालेको भएर होला उनि फेरी फर्कन बाध्य भएकी हुन्।गीता देवी फेरी संगीत क्षेत्रमै फर्कदा काठ क्षेत्रका कलाकार भने हर्षित भएका छन।कोहिली गायिकाको रुपमा चिनिने गीता देवीको यो बर्ष संख्यात्मक रुपमा धेरै गीतहरु बजारमा आए।ब्यबसायको रुपमा उनलाइ यो बर्ष फलिफाप रहयो भने चल्तीको रुपमा उनि यो बर्ष त्यति चर्चामा आउँन भने पाईनन।तर उनि यही क्षेत्रमा फर्केको बिषयलेनै सबै भन्दा बढी चर्चा पायो।
त्यस्तै यो बर्ष निरन्तर गीत गाउने लोकदोहोरी गायिकाहरु
लक्ष्मी न्यौपाने,सिन्धु मल्ल,जानकी तारामी मगर,जमुना सनम, कालिका रोक्का,जमुना राना,सम्झना लामिछाने मगर,मैना रेशमी मगर,शर्मिला गुरुङ,कृष्ण गुरुङ,सम्झना भण्डारी,प्रिती आले,सरिता कार्की,सिता थापा,पार्वती कार्की,उमा श्रेष्ठ,भूमिका गिरी,निता पुन,भिमु गुरुङ लगाएतका कलाकारले संगीत क्षेत्रलाई आफ्नो कब्जामा पारे भने अन्य कलाकारहरुले पनि आफ्नो प्रस्तुतिलाई निरन्तरता दिदै अगाडी बढे।
बर्षका चर्चित गायकहरु
रामजी खाड
यो बर्ष पनि चर्चित गायक रामजी खाड गत बर्ष जस्तै चर्चाको सिखरमा देखिए गत बर्षहरुमा उनि अभिनयमा बढी देखिन्थे भने यो बर्ष उनि गायनमा पनि उतिकै देखिन्छन।खाडले गएको यो बर्षको गीतहरुमा केहि गीतले उनको संगीत यात्रालाई अझ टेवा पुग्यो भने केहि गीतहरुले उनि माथी केहि अप्ठ्यारोपन पनि थपिदियो।देश भन्दा बढी बिदेशमा ब्यस्त हुनाले उनि शंख्यात्मक रुपमा यो बर्ष कम गीत गाउने कलाकारमा देखिन्छन भने गुणात्मक रुपमा आम्सिक गीतहरु देखिन्छन।
राजु परियार
राजु परियार सदाबहार गायकको रुपमा चिनिएको गायक हुन्।दोहोरी सम्राटको उपमा पाएका परियार केहि बर्ष बेपत्तानै भए फेरी उनि यही क्षेत्रमा प्रबेस गरेको छन।तर गत बर्ष जस्तो यो बर्षमा उनि चर्चामा आउन सकेनन।बरु उनि स्टेज कार्यक्रमहरुमा यो बर्ष अलिकति बढीनै देखिन थाले।धेरै समयको ग्याप्ले पनि हुन सक्छ उनले कलाकार र श्रोताको विश्वास जित्न सकेको देखिन्न।परियारले यो बर्ष पनि धेरै गीतहरु गाए केहि गीतले मात्रै उनि फेरी यही क्षेत्रमा फर्किए है भन्ने ठाउ बनाए।
पशुपति शर्मा
चर्चित गायक पशुपति शर्मा यो बर्ष भने गत बर्षहरुमा जस्तो धेरै गीत संगीतमा रेकर्डिङमा देखिएनन बढी स्टेज कार्यक्रमतिरै रहने उनको यो बर्ष तीजका एल्बम कमै आए।गत बर्षहरुमा एकै बर्ष सयौ तीजका भाकाहरु बजारमा ल्याउने शर्मा तीजकै समयमा अत्याधिक बिबादमा तानिए।चर्चित गायिका हरिदेबी कोइरालाको भाका संग उनै गायक पशुपति शर्माले तयार पारेको भाका ‘बती बाल्नै पर्दैन’’गीत संग मिल्यो भन्दै बिबाद बढेपछि शर्माले माफ समेत मागेका थिए मिडियामा आएर।कुनैंन कुनै विषयबाट चर्चामा आइरहने शर्माले बर्षको अन्तिम अन्तिममा चेतनामुलक गीत “तेरी बुढी आई मिठो मिठो खाई’बजारमा ल्याएर अझ चर्चामा आएका हुन्।
पुष्कल शर्मा
यता चर्चित गायक पुष्कल शर्माले भने यो बर्ष पनि आफुलाई गायक र मोडल दुबैमा अग्र पन्तिमै राख्न सफल भए।अत्याधिक बिबादमा तानिएका पुस्कल फेरी यो बर्ष पनि फ्यान गीतबाट बिबादमा जोडिए पटक पटक मर्ने र मरेको भनेर समाचार आउने गरेपछि पुस्कल शर्मा प्रति उनका केहि फ्यानेले त् गालि गर्न पनि थाले त्यसोत पुस्कल अब मिडियामा नदेखिने समेत भएका छन।मिडियामा अब आफु अन्तर्वार्ता न दिने भन्दै बर्षको बीच समयमा उनले आफुलाइ मिडियाले सहयोग गरेपनि मिडियाले मेरो टाउको बेचेर खाने बाटो बनाएको भन्दै शर्माले अन्तर्वार्ता न दिने घोषणा गरेका थिए।धेरैले उनको बिरोध गर्न थाले यो बिषयमा।
कुलेन्द्र बिश्वकर्मा
चर्चित गायक कुलेंद्र बिक यो बर्ष पनि सदाबहार गायकमै देखिए।संगीतलाई जसरी पहिले अगाडी बढाए उस्तै रुपमा यो बर्षपनि उनको निरन्तरता देखियो।अझ कुलेंद्रको खुसीको क्षेन के हो भने यो बर्ष उनले राम्रो राम्रो गीतमा अभिनय गर्न पाए।उनका शंख्यात्मक रुपमा यो बर्ष कम गीत बजारमा आए भने गुणात्मक रुपमा हेर्ने हो भने यो बर्ष बजारमा आएका अधिकांश गीतले कुलेंद्र बिकको निरन्तरतालाई चर्चाको चुलीमा पुर्याउन सहयोग गर्यो।
खुमन अधिकारी
नेपाली लोक संगीतका लागि फरक आवाज भएका गायक खुमन अधिकारीको यो बर्षपनि निरन्तरता उतिकै देखियो।बढी तीजका भाकाहरुमा आवाज दिने गायकको रुपमा रहने गायक खुमन यो बर्ष पनि परम्परागत गायक भन्दा फरक परेन।तीजमा अधिकांश गीतहरु उनका चल्यो भने दशैँ तिहारमा पनि उनकै गीतले चर्चा पायो।तर दुर्भाग्य बर्षका अन्य समयमा आएका गीतहरुले त्यति सोचे जस्तो सफलता प्राप्त गर्न सकेन।
बद्री पंगेनी
चर्चित गायक बद्री पंगेनी यो बर्षको लागि अतिथी गायक जस्तै भए कारण उनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अधक्ष्य हुन्।प्रतिष्ठानकै काम र कर्मलाई निरन्तरता दिदै अगाडी बढ्दा पंगेनीले बर्षभरी आधा दर्जन पनि गीत गाउन भ्याएनन।बर्षको बीच समयमा फेरी चुनावले छपक्कै छुदा उनि चुनावकै बढी गीत गाउनमा व्यस्त रहे।बर्षको अन्तिम अन्तिममा उनले “कान्छी ओइ कान्छी”बाट थप चर्चा बोटुल्न सफल भए।बर्षकै अन्तिममा उनकै अधक्ष्यतामा सम्पन्न चौथो अर्ना दोहोरी रनिङ्ग शिल प्रतियोगिता सफल पारेर थप चर्चामा आए पंगेनी।उनकै पालामा “हामी सबैको रहर कलाकारको आफ्नै घर”अभियान सफल पार्ने समेत उनले ठोकुवा गरेका थिए।
बिरही कार्की
नेपाली लोक दोहोरीका लागि बिशेष लोक गीतबाट चर्चामा आउने बिरही कार्कीको लागि यो बर्ष फलिफाप नै रह्यो।उनका यही बर्ष केहि गीतहरु चर्चामा रह्यो भने यही बर्ष बिरही कार्की अमेरिका उडेका हुन्।स-परिवार सहित अमेरिका उडेका बिरही कार्की अब नेपाल न आउने भएका छन।उनले गएको आमा-३ र आमा ४ यो बर्ष चर्चामा रहेको गीत पर्छ भने संगै कार्कीले गएको लाहुरेकी छोरी पनि चर्चामा रहेको गीतमा पर्छ।
याम छेत्री
यो बर्ष पाहुना गायकको रुपमा याम क्षेत्री पनि पर्छन।दोहोरी गीतहरुमा कुनै समय एक लौटी चर्चा कमाउने क्षेत्री केहि समय त् गीत संगीतबाट बेपत्ता नै भए फेरी उनि यही क्षेत्रमा फर्किएका हुन्।याम क्षेत्रीलाई यो बर्ष अझ फलिफाप भएको छ उनले यही बर्ष बिबाह गरेका थिए।थप उत्साह सहित उनले श्रीमतीलाई समेत पन्चेबाजा गीतमा अभिनय गर्न लगाएका थिए।
राजन गुरुङ
३०७३ को अन्तिम अन्तिममा बजारमा आएको उही खोलिको पानीबाट चर्चा कमाएका गायक राजन गुरुङलाइ यो बर्ष झनै फलिफाप वर्षमा प्रमाणित भएको छ।सोहि गीतले उनि बर्षभरी स्टेज देखि स्टुडियो सम्म धाउने गाएक बन्न सके।आफ्नै युटुब मार्फत बजारमा ल्याएको उक्त गीतले यो वर्ष दोहोरीकै रेकर्ड तोडेको मौकामा गुरुङले एक बिशेष कार्यक्रम सहित सर्जक बसन्त थापालाई क्यास रोयल्टी उपलब्ध गराएका थिए।५० हजार भन्दा बढी रोयल्टी पाएका बसन्त पनि सो समय खुसि देखिन्थे।
त्यस्तै राजन गुरुङ,मिलन लामा,बिष्णु खत्री ,शिरिष देपकोटा,प्रकाश सपुत,दुर्गेश थापा,राजु ढकाल,बिरही कार्की,याम क्षेत्री,बिमल डाँगी,कृष्ण रेउले,रमेश राज भट्टराइ,बैकुण्ठ महत,चन्द्र शर्मा,पुरुस्वतम न्यौपाने,किरण बाबु पुन,कमल सौराग ,बाल कुमार श्रेष्ठ,सुन्दरमणि अधिकारि ,शिब हमाल ,सुन्दर बिरही पाख्रिन,राजन ठकुरी,बसन्त थापा,सरोज लामिछाने,गोकुल राउत,मेक्सम खाती क्षेत्री,गोपाल नेपाल जीएम,तेजाश रेग्मी लगाएतका कलाकारहरु सदावहार कलाकारकै रुपमा देखिए यी कलाकारहरुले पनि आफ्नो बर्चास्सो कायमनै राखे।केहि कलाकार आउट समेत भए भने केहि कलाकार पुन इन्ट्री भए।
यो बर्ष चल्तीको सर्जकमा रुपमा
यो बर्ष पनि नेपाली दोहोरी क्षेत्रमा गत बर्ष जस्तै आफुलाई पहिलो स्थानमै बर्चास्सो कायम राख्न सफल भए बहुचर्चित सर्जक एकनारायण भण्डारीले।भण्डारी बिगत लामो समय देखि निरन्तर गीत संगीतलाई स्थान दिदै अगाडी बढे।
संगै अर्का चर्चित सर्जकको रुपमा रमेश बिजी पनि पर्छन यो बर्ष पनि रमेश बिजिले धेरै गीतहरु संगित् बजारमा ल्याउने कोशिश गरे कति गीतहरुले त् संगीत बजारमै तहल्का पिटे बर्षको अन्तिममा बिजिको “त् भनेर” गीत निकै चर्चाको शिखरमा पुग्न सफल भयो।
अर्का चर्चीत् सर्जकमा यो बर्ष बसन्त थापा पनि पर्दछन उनले सृजना गरेका अधिकांश गीतहरु चर्चाको सिखरमा तर यो बर्षकै सबै भन्दा चर्चाको गीत “उही खोलिको पानी”बाट सबै भन्दा धेरै चलेको सर्जक भित्र पुर्यायो।उनि लय र शब्द दुबैमा चर्चामा छन।
अन्य सर्जकमा यो बर्ष सदाबहार रहेका सर्जकहरु :कस्तुप पन्त,शिब हमाल,बिमल राज क्षेत्री,राजन ठकुरी,बिमल डाँगी,बाल कुमार श्रेष्ठ,रामु खड्का,किरणबाबु पुन,बिनोद बाजुराली,ऋषि खड्का,कमल सरगम,राजेश कुमार नेपाली,प्रलाहद सुबेदी,सुर्य खड्का,अमित सापकोटा,चेतन घर्ती मगर,नकुल गौतम,सिपि मगर,रामजी खाड,गोबिन्द लामिछाने,संगीता मगर प्रिती,अर्जुन कुँवर,सरोज लामिछाने,गोकुल राउत,माधब थापा,नवराज ढुंगाना,खेम सेन्चुरी,शम्भु कुँवर,शर्मिला रायमाझी,तिलक परियार,तिलक सुनुवार,तिलक ओली,राधिका हमाल,पूर्णकला बिसी,मौसम गुरुङ,केशब घिमिरे,एम बि गुरुङ,ओम छिनाल,रंजित परियार,रबिन लामिछाने,दिपक तिरुवा,दिपक सुनुवार,युनिक समिर लामा,युनिक भोजराज बिक,तिर्थ बिरक्त पाख्रिन,सुन्दर बिरही पाख्रिन,हरि बहादुर काफ्ले मगर,झालक संगीतम,किरण बाबु पुन,सुजन लम्साल,चन्द्र शर्मा,केशब पौडेल,बैकुण्ठ महत,दुर्गा पंगेनी,प्रसाद लामिछाने, मधुसूदन बन्जाडे,लगाएतका कलाकारहरु यो बर्षपनि चलनचल्तीका सर्जकमा स्थापित देखिए।
यो बर्षको लागि नव कलाकारहरु
यो बर्षपनि लोकदोहोरी क्षेत्रमा नव प्रबेसिहरुको निरन्तरता बढ्दो छ।गत बर्षपनि नव गायकलेनै दोहोरी धानेको उदाहरण ताजै छन।यो बर्षपनि त्यस्तै देखियो।चलन चल्तीका कलाकारहरु स्टेजमै व्यस्त रहदा पनि यो अबस्था देखिएको हो।
बर्षका नव गायकहरुमा इमेज लोक कलाकारबाट आएका बिक्रम परियार,गीता सेन्चुरी,रबिन लामिछाने,शिब कार्की,अर्जुन कुँवर,दिपक सुनुवार,यज्ञ बिक,सुबास सौगात,संगीता मगर प्रिती,अनुजा पुडासैनी,अर्जुन खड्का,गीता लामा,प्रिया भण्डारी,नबिन पुलामी मगर,टिका तारामी मगर,सरिता खनाल,सुशिला गौतम,गंगादत्त गिरी,सिर्जु अधिकारि,मोहन खड्का,हरि माया थिङ्ग,सन्ध्या बुढा,दिपक थापा,पदम बिश्वकर्मा,यमजी बिक,राज थोकर,निश्चल दवाडी,सुन्दर आचार्य,अमृता श्रीपाल,चिजा गुरुङ,चिजा तामाङ्ग,सुनिता गुरुङ,मिरा गोर्खाली,सिता श्रेष्ठ,लक्ष्मी बानिया,डिल्लीराम रेग्मी सुजन,प्रिया सेन्चुरी,सिता माझि,इश्वर सापकोटा,कृष्ण सुबेदी,अबिर मगर,कमल ज्योति,पर्बत सुबेदी,माया तामाङ्ग,माया लामा,नानु तामाङ्ग,अन्जना राना मगर,मिरा गिरी,गोमा कटुवाल,ऋषि खड्का,आशिष बिसी,युबराज छन्त्याल,युबराज मगर,सारदा सापकोटा,अमित बाबु रोकाया,सौगात ओझा,राम प्रसाद पौडेल,कल्पना सुनुवार,कल्पना खत्री,अमृत भारती,शक्ति चन्द,सुमन परियार,रोशन सिंह,आयुस परियार,संजय फ़्राउन्डफेल्डर,खेम लुइँटेल,सुजन परियार,राकेश धामी,अनु रोक्का,पुजा पुरी,मुक्तिनाथ उप्रेती,कृष्ण परियार,प्रकाश नेपाली,इश्वर सिंह,रोहित खत्री,चन्द्र प्रकाश क्षेत्री,शंकर बिरही,बिशाल चन्द्र,बिरबल ढकाल,गंगाराम परियार, मोहित बिश्वकर्मा,फुलमाया थिङ्ग,अमृत नेपाली,रिता बुढा क्षेत्री,दिपक काल्पनिक,काल्पनिक केसी,सुरज लामिछाने,बुद्धिमान घिसिङ्ग,एलिना खनाल,पवित्रा अधिकारी,पार्वती स्त्री लगाएतका कलाकार यो बर्षका लागि नव कलाकारको रुपमा स्थापित भएका हुन्।
यो बर्ष चर्चामा आएका दोहोरी गीतहरु
यो बर्ष पनि सर्बाधिक रुचाईएका गीतमा मौलिक गीत उही खोलिको पानी पहिलो नम्बरमै पर्न सफल भयो जसले ५० लाख भन्दा बढी दर्शकको नजर पाएको हुदा बर्षको अन्तिममा राजन गुरुङले उक्त गीतको सेलिब्रेसन केक काटी दोहोरीको इतिहास तोडिएको घोषणा गरेका थिए।यही बर्ष बेदनात्मक गीतमा “आँसुको कारखाना”पर्न सफल भएको छ एकै बर्ष २२ लाख भन्दा बढी दर्शकले हेरेको उक्त गीतमा बर्षमै एति धेरै हेरिएको उक्त गीतले बर्चास्सोनै कमायो।अन्य उत्कृष्ट गीतमा कान्छी ओई कान्छी,पागल,हे भगवान,विधाता,बाचा,आकर्षण,हिसाब किताब ,औंसिया,मुना मदन,सपनाको संसार,अन्धोपन,गाउँमा हल्लाह चल्यो,मेरो मलामी,जिउने मुटु,तेरी बुढी आई,छिन छिन बज्ने चुरा, बेसर मसला,नरुने मन,रुदै रुदै तिम्रो सहर,जिउँदो लास,तोरी पहेलै,सुन चादीको महल,राम्रो नि छैन,मेरो असल साथि,जन्म दिन लगाएतका गीतहरु चर्चाको मुखमा रहे भने कतिले लगानी समेत उठाउन सफल भए।
यो बर्ष अत्याधिक बिबादमा मुछिएका कलाकारहरु ;
बर्षको सुरुवात संगै गायिका ज्योति मगर बिबादमा मुछिन पुगिन भने संगै ज्योतिलाई पछ्च्याउदै चन्द दाहाल,तिर्सना बुढाथोकी,सरस्वति लामा लगाएतका कलाकार अत्याधिक बिबादमा मुछिए।तर जति बिबादमा मुछिए त्यति चर्चबाट बाहिरिदै गएका छन।सुरु सुरुमा बिबादमा आउदा झन् स्टेज पाउने निहुले पनि उनीहरु बिबादित गीतहरुलाई बढी स्थान दिने गर्दथे।बिस्तारै दर्शक श्रोताले यो बिषयलाई स्थान दिन छाडेपछि यी बिबादित कलाकारको भबिष्य भने अन्योलतामा पुगेको छ।बर्षको अन्तिममा चर्चित मोडल शंकर बिसी अत्याधिक बिबादमा तानिए।पत्रकारलाई धम्कि दिएको बिषयमा उनि बिबादमा तानिएका हुन्।उनले ‘मलाइ घुरेर हेर्ने तिम्रो के हैसियत छ’भन्ने प्रसंगलाइ जोडेर उनीमाथि जायियता र अन्य गालीगलौज प्रसस्त दर्शकबाट प्राप्त भयो आफुलाई असैया भएर उक्त बिषयलाई कानुनि उपचार गर्छु भन्दै कानुनको मुख सम्म पुगे बिसी।दोहोरी प्रतिष्ठानको प्रतक्ष्य दोहोरीकै समयमा उक्त बिषय भाइरल हुदा शंकर मात्रैलाई हैन सिंगो दोहोरी कलाकार माथीनै औला उठ्न पुग्यो।बिबादित कलाकारकै रुपमा उनि केहि समय जोडीन पुगे भने हाल उक्त बिषय सेलाएको छ। बर्षकै अन्तिम समयमा दोहोरी ब्याटलबाट फेरी बिबादमा मुछिए गायक प्रकाश सपुत र प्रिती आले मगर।दोहोरी ब्याटल बिषयलाई लिएर मिडियाबाट समर्थन र बिरोध दुवै बराबरी हुन थालेपछि सपूतले उक्त बिषयलाई गम्भीर रुपमा हेर्दै ब्याटल भित्र भएका केहि गतिविधिलाई हटाएर पुन गीत अपलोड गरेका थिए।गीतले दोहोरी मात्रै हैन सिंगो संगीत क्षेत्रलाईनै भुइचालो ल्याएर देखायो जसको कारण प्रकाश र प्रिती दुवै चर्चामा पुगे।यही बर्ष रोयल्टीको बिषयलाई लिएर कलाकारहरु पुन बिबादमा तानिए|दोहोरी मात्रै नभएर समग्र गीतहरु जव यातायात साधनहरुमा बजेको रोयल्टी तिर्नु पर्ने बिषयलाई जोडेर यातायात ब्यबासयी आन्दोलनमा उत्रिए पछि फेरी बिबाद उत्पन्न भएको थियो।बर्षको बीच समयमा केहि कलाकार स्टेज चड्दा बिकृति भित्याउने सैलिका ड्रेसमा जाने गरे भन्ने प्रसङ्गलाई लिएर दोहोरी प्रतिष्ठानका अद्क्ष्य बद्री पंगेनी सहितको टिमले बिरोध गर्दै ज्ञापन पत्र सहित गृह मन्त्रीलाई बुझाए संगै गायिका ज्योति मगरले छोटो कपडा लगाउन छाडिन भन्ने समाचार बाहिर आउने बितिकै ज्योतिले पुन उक्त बिषयलाई गलत ढंगले प्रचार गरेको भन्दै पत्रकार कमल सरगम र बद्री पंगेनी सहितकोको टिममाथि आक्रोश सहितको सामाजिक पोस्ट लेखेर उनले आफु आफ्नो ड्रेससप अनुसार हिड्न पाउने अधिकार रहेको भन्ने प्रसंगलाई जोडेपछि उक्त बिषय बिबादित सहित भाइरल भएको थियो।कार्यक्रम हाम्रो भाकाले चोरि सृजनाहरुलाई पर्दाफास गर्दै आएको त् जानकारनै छ सोहि बीच चर्चित गायक सरोज लामिछानेले अग्रज गायक धनाराम मुस्कानको सृजना चोरेको बिषय भाइरल भयो उक्त बिषय माथी हाम्रो भाका संचालक कमल सरगमले दुवै कलाकारलाई एकै ठाउँमा राखी दुवै बीच एक आपसमा मिलन गराई उक्त सृजनामा दुबैको उति अधिकार रहेको भन्ने बिषयलाई बाहिर ल्याउदै सरोज र धनाराम मुस्कानको सम्बन्ध कायम राख्नुभएको थियो भने उक्त सृजनालाइ अबको दिनमा सरोजले धनाराम मुस्कानकै हो भन्दै हिड्ने सरोजले प्रतिबद्धता जायर गरेका थिए|बर्षकै सुरुवातमा छाडा गीतको बिषयमा कलाकार प्रकाश कटुवाल बीच कमल सरगमको भनाभन समेत भयो भने बर्षको आधा आधिमा चर्चित गायक बम बहादुर कार्कीको सृजना राम प्रसाद खनालले दुरुस्तै चोरी गरेको र आफुले गल्ति गरेको न सुइकारे पछि उक्त बिषयलाई फलोअपमै रहे।अझै उक्त बिषय टुंगिएको छैन।कार्यक्रम हाम्रो भाकाले कलाकारकै हितको लागि भनेर हरेक हप्ताको सोमबार भने प्रतक्ष्य दोहोरी सुरुवात गरेको छ।फरक दिन फरक तवरबाट आउने उक्त कार्यक्रम देशभरबाट प्रसारण हुने गर्दछ।सयौ रेडियोले प्रसारण गर्ने यो कार्यक्रम हाम्रो भाका बिशेष श्रोता/दर्शक मुखी र गाउँमुखी कार्यक्रम बन्न सक्यो।सजिलै हेर्न र सुन्न सकिने उक्त कार्यक्रम सिटिजन एफएमकै पहिलो प्रतक्ष्य कार्यक्रम समेत बन्न सकेको थियो।यही कार्यक्रमबाट रेडियोको कार्यक्रम प्रशारण सुभारम्भ भएको थियो।
रेडियोका प्रबन्ध निर्देशक बिजन दुवाडीको डिजाइनमा तयार हाम्रो भाकालाइ अझ अगाडी बढाउन रेडियोका कार्यक्रम प्रमुख बिकेन तिमिल्सिनाले अझ नयाँ ढंगबाट जान सैली र नयाँ नयाँ बिषयलाइ जोड दिएका थिए।संगै स्टेसन म्यानेन्जर रमण बस्नेत र रेडियोका अधक्ष्य बिष्णु नेपालको साहयातामा रेडियो प्राबिधिक प्रमुख सबिन ढकालले यो कार्यक्रमलाइ अझ स्तरीय बनाउन नयाँ नयाँ बिषयलाई जोड दिएका हुन।
हाम्रो भाका अहिले सिटिजन एफएम को नेटवर्क मार्फत देशभरका एफ एममा एक साथ् प्रशारण हुने गर्छ।
भेगलाई आफ्नै कब्जामा बनाएका कलाकारहरु
टंक तिमिल्सिना
टंक तिमिल्सिना बिशेष पछिल्लो समयमा सुदूरपश्चिम र मध्ये पच्छिम तिर युवाको धुदधुकी गायक बन्न सकेका छन।बेला बेलामा बिबादमा आउने तिमिल्सिना एक समय गीत कपीको आरोपमा पनि परे भने पछी त्यो बिषय साम्मे भयो।टंक तिमिल्सिनालाई बिशेष भेगमा चल्ने गायकको रुपमा लिईयो।युवा केन्द्रित गीतहरु गाउने भएर पनि उनि त्यो स्थानलाई जमाउन सकेको देख्न सकिन्छ।
दुर्गेश थापा
गायक तथा मोडल दुर्गेश थापा पनि बिशेष भेगमा उनि चलेको पाइन्छ।पुर्व तिर खासै स्थान नपाउने दुर्गेशले भने सुदुर पच्छिम मात्रै हैन पुर्व बाहेकका सबै भेग कब्जा जमाउन सके।स्टेजमै ३६५ दिनमा ३०० दिन व्यस्त देखिने दुर्गेशाले यो बर्ष बढी आफ्नै एल्बम बजारमा ल्याए।उनीपनि बेला बेलामा बिबादमा मुछिन पुग्ने गायक मोडल भित्र पर्छन।उनले गरेको एउटा गीत बर्षको अन्तिम अन्तिममा आयो उक्त गीत बिना अनुमति रेकर्ड गरेको भन्दै सोहि गीतका सर्जक नबराज पन्त आक्रोशित भएका थिए पछी आपसी समाज्दरिमा उक्त बिषय सेलायो।
त्यस्तै गायिका चादनी मल्ल पनि बिशेष सुदूरपश्चिममा मात्रै चल्न सकिन।पुर्बी भेगमा खासै न देखिएकी चादनिको संघर्ष भने उस्तै देखिन्छ।बर्षको अन्तिममा आएर चादनी थोरै बिबादमा मुछिन समेत भ्याइन।
यो रिपोर्ट तयार पार्दा धेरै कलाकारहरु छुट्नु भएको छ यो यसलाई कुनै पक्षबादीमा नलिदिनुहोला।हामीले रिपोर्ट तयार पार्दा हाम्रो रेडियोमा प्रशारण भएका गीतहरु र बर्षभरी बजारमा आएका गीत र कलाकार सबै समाबेस हुन् गरेका हौ।यसभन्दा बाहिर रहेका कलाकार पनि बर्शभारिका चर्चित कलाकारमा पर्नु भएको छ।हामीलाई जति नाम उपलब्ध भयो र जति हामीबीच प्रशारणमा आए तिनै सृजनाका कलाकारलाई हामीले स्थान दिन खोजेका हौ।यहा कतिपय कलाकारको लिनै पर्ने नामहरु टुट्न गयो हामी यस प्रति क्षेमा माग्दै आगामी बर्ष अझ समग्र कलाकारलाई अटाउने बाचाको साथ् यो रिपोर्ट तयार पार्न हर बखत साथ् दिनुहुने हाम्रा सहकर्मीहरु :बिकाश दमासे,सुरज मगर,सबिन ढकाल,चक्र साउद आर सी,नानु संगीता कुलुङ्,सोनु त्रिपाठी,बिजन दवाडी लगाएतलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै यो २०७४लाइ फर्केर हेर्दाको बिसेष रिपोर्टबाट म कमल सरगम र सहकर्मी साथी बिकास दमासे छुटिन्छौ।

Comments are closed.