Nepal's First Video FM

बिबादित शंकर बिसीले फेरी यस्तो भिडियो निकाले पछि ….एक पटक हेर्नुहोस

708

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरी क्षेत्रमा निरन्तर लाग्दै आएका प्रतिभासाली गायक हरि बहादुर काफ्ले मगरको अर्को रमाईलो लोकदोहोरी गीत “फुल फुलेको केलाई हो?”बजारमा आएको छ।हरि बहादुर काफ्ले मगर र पार्वती कार्कीको सुमधुर आवाजमा सुसजित गीतमा लय भने युवा मनको ढुकढुकी बाल कुमार श्रेष्ठको रहेको छ।शंकर बिसी र अस्मिता राना मगरको अभिनय रहेको गीतलाई चन्द्र सुर्य फिलिम्सले बजार ब्यबस्थापन गरेको छ।गीत निकै उत्कृष्ट बनेको छ।गीतमा शब्द भने हरि बहादुर काफ्ले मगर र नन्दिता मगरको रहेको छ।
भिडियो हेर्नुहोस :

You might also like

Comments are closed.