कमल सरगम
काठमाण्डौ
नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका प्रबासी गायक हुन् सुर्य खड्का।बिरानो मुलुकमा रहेर पनि आफ्नो संगीत क्षेत्रलाई उतिकै स्थान दिने खड्काको अर्को उत्कृष्ट मौलिक पन्चेबाजा गीत “बाग्लुङ पंचेकोट”बजारमा आएको छ।चर्चित गायिका सान्ति श्री परियार संग सुर्य खड्काको अर्को सहकार्यता जोडिएको हो।यी दुईको आवाज रहेको गीतमा लय सुर्य खड्काकै रहेको छ भने शब्द शिब अखेलिको रहेको छ।प्रकाश भट्टको निर्देशनमा रहेको भिडियोमा अभिनय भने सारिका केसी,लक्ष्मण क्षेत्री र बिष्णु साबकोटा लगाएतको अभिनय रहेको छ।
भिडियो हेर्नुहोस :
You might also like
Comments are closed.