नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका मौलिक गीतका लागि एक होनहार गायक तथा सर्जक सिरिश देबकोटा र रिता थापा मगरको सुमधुर आवाजमा अर्को मौलिक लोकभाका “चंचार”बजारमा आएको छ।चर्चित सर्जक रमेश बिजीको उत्कृष्ट शब्द र सिरिश देबकोटाको मनै छुने लय रहेको उत्कृष्ट गीत बजारमा आएको हो।नया बर्षको शुभकामना सहित बजारमा आएको उक्त गीतमा चर्चित नायक दिलिप रायमाझी र सरिश्मा मगरको रहेको छ।
भिडियो हेर्नुहोस :
Comments are closed.