Nepal's First Video FM

कलाकारिताबाट बेपत्तै भएका नायक दिलिप रायमाझी अकस्मात देखिए नयाँ बर्षकै दिनमा यस्तो भिडियो,

676

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका मौलिक गीतका लागि एक होनहार गायक तथा सर्जक सिरिश देबकोटा र रिता थापा मगरको सुमधुर आवाजमा अर्को मौलिक लोकभाका “चंचार”बजारमा आएको छ।चर्चित सर्जक रमेश बिजीको उत्कृष्ट शब्द र सिरिश देबकोटाको मनै छुने लय रहेको उत्कृष्ट गीत बजारमा आएको हो।नया बर्षको शुभकामना सहित बजारमा आएको उक्त गीतमा चर्चित नायक दिलिप रायमाझी र सरिश्मा मगरको रहेको छ।
भिडियो हेर्नुहोस :

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.