पोखराका एक ज्योतिषले डर लाग्दो र सबैलाई अचम्म पर्ने भबिस्यबाणी गरेका छन्. नेपाल ज्योतिष पत्रकार महासंघका प्रमुख रहेका डा.बलराम रेग्मीले २०७५ सालमा देशलाई ठुलो नोक्सानी हुने चेतावनी दिएका छन्.
अन्तरबार्तामा उनले भनेका छन् यो वर्ष प्रधानमन्त्री वा राष्ट्रपति चढेको बिमान दुर्घटना हुन् सक्ने र त्यो बाट बच्नको लागी बिमानमा चड्ने बेलामा समय हेराएर चाडनुपर्ने बताएका छन् l साथै उनले यो वर्ष राजाले आफु सत्तामा फर्कन हदैसम्मको प्रयास गर्ने र हिन्दु धर्म पनि देशमा फर्कने बताएका छन्
हेर्नुहोस पुरा भिडियो डा.बलराम रेग्मीसंगको अन्तरबार्ता र साथमा सम्पूण वर्ष भरिको राशीफल
Comments are closed.