Nepal's First Video FM

१ सय ४० किलो चरेश प्रहरीद्वारा बरामद

653

१९ माघ , गजुरीबाट प्रहरीले १ सय ४० किलो चरेशसहित ५ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट मुग्लिनतर्फ गईरहेको एक ट्रकमा लैजाँदै गरेको १ सय ४० किलो परिमाणको चरेशसहित उनीहरुलाई बिहान ४ बजे गजुरी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथमा रहेका २ वटा मोटरसाईकल र ट्रक समेत नियन्त्रणमा लिइएको जानकारी प्राप्त भएको छ ।

You might also like

Comments are closed.