Nepal's First Video FM

एउटै मञ्चमा बसेका पौडेलमाथि देउवाको गम्भिर आरोप (भिडियोसहित)

790

काठमाडौं, २ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पारेका छन् ।

देउवाले अन्तरघात गर्नेहरुलाई पार्टीकै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कारबाही गर्न नदिएको आरोप लगाउन भ्याए । संयोग कस्तो भने देउवाले आरोप लगाईरहँदा पौडेलले पनि सोही मञ्चमा सँगै थिए ।

You might also like

Comments are closed.