Nepal's First Video FM

प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढ्यो खाना पकाउने ग्यासको मूल्य, पेट्रोलमा प्रतिलिटर २

118

काठमाडौँ, शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्रि हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पुर्‍याइएको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार आइतबार बिहान १२ बजेर १ मिनेटबाट सो मूल्य लागू हुनेछ।

You might also like

Comments are closed.