वैशाख ३, नेकपा एमाले स्थायी कमिटीको बैठक सोमबार साँझ बस्ने भएको छ । साँझ ५ बजे बैठक बोलाइएको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
पार्टी एकताबारे अन्यौल देखिएका बेला प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाएका हुन् ।
Comments are closed.