Nepal's First Video FM

सन्दीपले लेखे दिल्लीबाटै आफ्ना नेपाली फ्यानहरुलाई यस्तो सन्देश ! पढ्नुहोस्

518

वैशाख ४, इन्डियन पिमियर लिग आईपीएलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली डेयरडेभिल्सले अाफ्नो चौथाे खेल आज कोलकता नाइडराईससँग खेल्दै छ । सन्दीपले आज सामाजिक संजाल फेसबुकमा स्टाटस राख्दै विश्वभर रहेका सबै क्रिकेट प्रेमिकालाई धन्यवाद दिएका छन् ।

नेपालका लागि खेल्न पाउदा आफूलाई निकै गर्व लागेको बताउदै लामीछानेले आफ्नो देशको जर्सीमा सधै आफ्नो क्षमताले भ्याएसम्म खेल्ने समेत लेखेका छन् । साथै सम्पूर्ण नेपाली किकेटप्रेमीलाई सधै यसरी नै साथ र समर्थन गरिरहन आग्रह गरेका छन् ।

नेपाली खेलाडी सन्दीप लामिछाने अाबद्ध भएसङ्गै नेपाली क्रिकेटप्रमिले याे सिजनकाे अाइपिएल र दिल्लीकाे खेललाई महत्वका साथ हेर्ने गरेका छन ।

सन्दीपको फेसबुक पोस्ट:

What a fascinating journey it has been so far. Blink of an eye and 2 years already completed of my debut. It’s all because of the support from my well-wishers and team mates. Playing for Nepal has always been pride for me and will always be. I always prepare to do the best of my abilities each time I wear Nepali Team Jersey. Nothing could be better than playing for my country. Thanks to all the cricket lovers around the globe. Keep Supporting Nepali Cricket. Jai Nepal

You might also like

Comments are closed.