Nepal's First Video FM

झापाका १२ वर्षिय बालकलाई सहयाेग जुट्दै, युट्युब च्यानल कमाउमात्र हुन्छन् भन्नेलाई गतिलाे झापड !

730

तपाइहरूलाई लाग्छ होला युबटुबहरू कमाउ मात्र हुन्छन भनेर तर नेपालमा यस्ता युवटुब च्यानल पनि खुलेका छन् जस्ले आफ्नो स्वार्थ मात्र हेरेनन् ।

उर्लाबारी फोकस टिभीे लिएको यीनै झापाका १२ बर्षका बालक अशोक दर्जीको एउटा अन्तर्वार्ता अहिले युटुबको टप पाच मा ट्रेन्डीङमा पर्न सफल भएको छ ।

आफ्नो च्यानल को राम्रो प्रमोशन भएको र आफु हरुले पनि यी प्रतिभाबान बाल कलाकारको लागी केही गर्नु पर्छ भनेर उर्लाबारी–६ का सचिन योञ्जनले उनको आर्थिक अवस्था एकदमै कमजोर रहेको भन्दै ५० हजार पैसा दिने घोषणा समेत गरेका छन् ।

साभार डीएमके अफिसियल

You might also like

Comments are closed.