प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही मंगलबार पटक पटकको भूकम्पबाट ठूलो क्षति ब्यहोरेको बझाङमा पुन:र्निर्माणलाई यथाशीघ्र अघि बढाउने बताएका छन्।
चैनपुरस्थित जिल्ला प्रशासन कार्यलयमा भएको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हुन्। चैनपुरमा भूकम्पको क्षति अवलोकनपछि उनले राहत, पुन:र्स्थापना र पुन:र्निर्माणका लागि कार्यक्रम घोषणा गरेका हुन्।
Comments are closed.