Nepal's First Video FM

इजरायलमा निधन भएका नेपालीको शोकमा दीप प्रज्वलन ( हेर्नुहोस तस्बिरहरू)

132

काठमाडौँ,  समूहले इजरायलमा गरेको आक्रमणमा परी निधन भएका नेपालीहरूको शोकमा दीप प्रज्वलन गरिएको छ।

काठमाडौंको माइतीघर मण्डलामा सोमबार लुम्बिनी विश्व शान्ति मञ्चले दीप प्रज्वलन गरेको हो।

१० जनाको निधन भएको छ। बाँकी ४ जना गम्भीर घाइते भएको र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

सरकारले मृतकका परिवारलाई राहत स्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ  ।

You might also like

Comments are closed.