Nepal's First Video FM

तर्की तर्की हिड्ने बेनिशालाई गायक नारायणले भगाएर लान्छु भनेपछि…(भिडियोसहित)

725

चेतन सापकोटाको संगीत, नारायण धितालको स्वर तथा अर्जुन रत्नको शब्दमा तर्कि तर्कि बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । युवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा गायक नारायण धिताल र मोडल वेनिशा हमाल फिचरिङ छन् ।

सुदीप बरालको छायाँकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । भिडियोमो दुई युवा युवतीको प्रेम र अन्त्यमा भागी जाने कथालाई देखाइएको छ । भिडियोमा अर्जुनलाई पनि देख्न सकिन्छ । हेर्नुस् भिडियो;

  

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.