कमल सरगम
काठमाडौं
चर्चित गायिका देबी घर्ती मगर र नवोगायक अर्जुन बिकको सुमधुर आवाजमा रहेको बाग्लुङे भाकामा बाजाबजाको टिपिकल पञ्चेबाजा गीत बजारमा आएको छ, जस्मा चर्चित संगीतकार खेम सेन्चुरिको लय तथा शब्द सिर्नजनामा नयाँ पञ्चेबाजा गीतलाई प्रेम गुरुङले निर्देशन गर्नु भयको छ दीपक परियारले छायान्कन तथा सम्पादन गर्नु भयको छ जुन गीत अर्जुन बिश्वोकर्मा र बसन्ती ढुंगानाको यो एल्बमलाई शुभारम्भ डिजिटल म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।
Comments are closed.