Nepal's First Video FM

माया होस् त् आमाको लागि एति धेरै माया होस् छितिज पारीबाट करोडौको मन जितेका किरण बाबु पुनले निकाले हरेक परदेशी नेपालीको कथा “मेरी आमा”

760

कमल सरगम
काठमाण्डौ।
नेपाली लोक संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल बहुचर्चित गायक तथा सर्जक किरण बाबु पुनको आवाजमा मान बहादुर तिवारीको मार्मिक लोक गीत “मेरी आमा”बजारमा आएको छ।मान  बहादुर तिवारीको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीत किरण बाबु पुनकै अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक भएको छ
हेर्नुहोस मार्मिक गीत्:

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.