Nepal's First Video FM

अस्पतालमा सढेर बसेको लास जलाउने यी सहासी समाजसेवीको कहालीलाग्दो घटना ! हेर्नुहोस

711

जीवनमा मानवता भएका मानिसहरु खोज्दै जाने हो भने कमै प्राप्त हुने गर्दछ।कसैको जीवनको लागि केहि गरौ भन्नेहरु कमै हुन्छन केहि सहासी व्यक्तिहरु पनि छन । समाजमा जो संग मानवता,ब्यबारिकता र अनेकौ गुणले भरिपुर्ण त्यहि व्यक्ति हुन् ।

पत्रकार तथा समाजसेवी बिनय जंग बस्नेत।सानै उमेर देखि पत्रकारितामा लागेर बीच समयमा उनि अल्कोहलको सिकार भए । सुधार केन्द्रमा बर्षौ बिताएका बिनय जंग यो बेला अरुको जिन्दगि सुधार्नको लागि हर बखत लागिपरिरहेका छन । सोहि क्रममा उनि हाल ब्यबारिसे लासहरुको ब्यबस्थापनमा खटिदै आएको छन हेरौ यो कहालीलाग्दो भिडियो;

 

You might also like

Comments are closed.