Nepal's First Video FM

‘घिन घिन मादल’ बजाउने बहानामा प्रेमीकासँग शंकर बिसीको यस्तो रोमान्स (हेर्नुस् भिडियो)

828

घिन घिन मादल बोलको लोकगीत सार्वजनिक गरिएको छ । टेकराज आले र टिका पुनको दमदार स्वर रहेको गीत सार्वजनिक भए लगत्तै राम्रो चर्चा बटुलीरहेको छ । नेत्र भण्डारीको शब्द शृजनामा तुला पर्वतको संगीत रहेको गीतमा संगीत संयोजन रमेश सेञ्चुरीले गरेका छन् ।

शंकर बिसीले निर्देशन गरेको भिडियोमा निर्देशक बिसी र रिना थापा मगरको निकै नै कलात्मक अभिनय रहेको छ । राजेश घिमिरले छायांकन तथा विष्णु शर्माले सम्पादन गरेको भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको हो । हेर्नुस् भिडियो;

 

You might also like

Comments are closed.