वैशाख ६, संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।
गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रबि लामिछाने पनि यस अभियानमा जोडिएका छन् ।
पछिल्लो समयमा उनले गरेका कामहरुलाई मध्य नजर राख्दै उनि ३ करोड नेपालीहरुका ढुकढुकी बनेका छन । आजको जनतासंग सिधाकुरा आउन अघि आउने फेसबुक लाइव मार्फत रबिले गृह मन्त्रालयले सुरु गर्यो छानबिन बारे भन्ने समाचार आएको पनि जानकारी गराउदै सम्बन्धित बिषय बारे यसो भनेका छन् ? हेर्नुहोस् भिडियो;
Comments are closed.