Nepal's First Video FM

सुनको मूल्य घट्यो, कसरि छ बजार भाउ ? पढ्नुहोस

674

वैशाख ७, शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ सय रुपैयाले घटेर प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

यो फाइन सुनको मूल्य हो । स्टान्डर्ड सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै अघिल्लो दिन प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार पनि सोहि मुल्यमा कारोबार भएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.