ऐशाख ७, यातायात क्षेत्रमा विद्यमान ‘सिन्डिकेट’ हटाउने निर्णय गरेपछि व्यवसायी सरकारलाई घुँडा टेकाउने भन्दै आन्दोलनमा उत्रिएका छन् । चैत २७ गतेदेखि अनिश्चितकालिन हड्ताल आह्वान गरेको नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघ सरकारले मध्यमार्गी बाटो खोज्नेमा आशावादी छ ।
तर, एकपछि अर्को कठोर निर्णय गर्दै आएको सरकार लचिलो हुने पक्षमा देखिदैन् । सिन्डिकेट कायम गरेर यात्रुलाई सेवा छनोटको अधिकार नदिएका व्यवसायीले सरकारी कमदमको किन विरोध गरिरहेका हुन् ?
आमहड्ताल कायम रहन्छ कि रहँदैन ? यातायात क्षेत्र सुधारमा किन व्यवसायीले अर्घेल्याईँ गरिरहेका हुन् ? लगायतका प्रश्नमा नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासँग गरिएको कुराकानी :
News24 बाट साभार
Comments are closed.