कमल सरगम
काठमाण्डौ।
नेपाली लोक दोहोरी क्षेत्रका लागि लोकप्रिय तथा सर्बप्रिय सर्जक हुन् एकनारायण भण्डारी।फेरी भण्डारीको उत्कृष्ट लय तथा शब्द सृजनामा पिताम्बर जिसीको रोइला गीत “पोइला जाम”बजारमा आएको छ।बहुचर्चित गायिका देवी घर्ती मगर र पिताम्बर जिसीको सुमधुर आवाजमा सुसजित गीतलाई सीतारा म्यूजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ।शंकर बिसी र अन्जली अधिकारीको उत्कृष्ट अभिनय रहेको उक्त म्यूजिक भिडियोको छायांकन भने दुर्गा पौडेलले गरेका हुन्।नबिन घर्तीले सम्पादन गरेको भिडियोको निर्देशन पनि शंकर बिसिकै रहेको छ।
हेरौ उक्त गीतको भिडियो ::
You might also like
Comments are closed, but trackbacks and pingbacks are open.