Nepal's First Video FM

आगलागी हुदा ६ घर, ७ गोठ जलेर नष्ट

687

बैशाख ९, अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ८ सिद्धाराको लामिदमारमा भिषण आगलागी भएको छ । आगलागीबाट ६ घर, ७ गोठ जलेर नष्ट भएका छन् भने एउटा गोरु, १२ वटा बाख्रा मरेका छन् ।

आगो निभाउनका लागि प्रहरी त्यसतर्फ पुगेको छ । निकै हावाहुरी लागेको र रातको समय भएकाले आगो निभाउन असजिलो भएको जिल्ला समन्वय समिति अर्घाखाँचीका उपप्रमुख ऋषी पुलामीले जानकारी दिए ।

You might also like

Comments are closed.