Nepal's First Video FM

BREAKING NEWS :- एमाले-माओवादी एकता बैशाख २२ गते हुने

611

काठमाडौं, ९ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता अब कार्ल माक्र्सको जन्मजयन्ती अर्थात मे ५ का दिन गर्नेगरि तयारी भएको छ ।

उच्च स्रोतले दिएको जानकारी अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको समझदारी अनुसार पार्टी एकताको बृहत्त घोषणा यही बैशाख २२ गते गर्ने आन्तरिक सहमति बनेको छ। REPORTERSCLUBNEPAL

You might also like

Comments are closed.