Nepal's First Video FM

कस्तो छ आज बजारमा सुनचाँदीको मूल्य ? (पढ्नुहोस)

639

वैशाख १०, नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर छ । आज सुन ५९ हजार रुपैयाँमा नै कारोबार भइरहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि यथावत नै छ । आज पनि चाँदी सात सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.