चलचित्र ‘कृ’मा युवास्टार अनमोल केसीको अपोजिटमा देखिएकी नायिका अदिती बुढाथोकी सामाजिक संजालमा सक्रिय छिन् । उनले आफ्नो इंस्टाग्राम अकाउन्टमा आफ्ना दैनिक गतिबिधी र फोटोहरु अपलोड गरिहेकी हुन्छिन् ।
एकदमै सुन्दरी उनले बोल्ड र सेक्सी किसिमका फोटोहरु पनि सेयर गरिरहेकी हुन्छिन् । यस्तै क्रममा उनले आईतबार एक फोटो सेयर गरिन् जसमा उनलाई एकदमै सेक्सी देखिएको छ । १६ घण्टा अघि अपलोड गरिएको यो फोटोमा ४० हजार भन्दा धेरै लाईक आएको छ ।
फोटोमा उनले जिन्सको स्कर्ट र सेतो टप लगाएकी छिन् । अदितीको यो तस्विरमा धेरैले ‘सेक्सी’ भन्दै कमेन्ट गरेका छन् । नेपालमा र भारतमा टन्नै फलोअर्स भएकी उनको फोटोमा एक भारतीय इंस्टाग्राम प्रयोगकर्ताले कमेन्ट गर्दै लेखेका छन् ।
‘ओ माई गड, तिमी बलिउडमा आयौ भने सबै पागल हुन्छन् ।’ केहि समय अघि भारतीय मिडियाले पनि उनलाई एकदमै बोल्ड र सेक्सी भन्दै सन्नी लियानसँग तुलना गरेको थियो । जसमा उनले आफुलाई कसैसँग तुलना गरेको मन नपर्ने बताएकी थिईन् । laligurash
Comments are closed.