Nepal's First Video FM

आफु भाइरल हुन एति सम्म गराए मोडल रिना थापालाइ शंकर बिसीले -हेर्नुहोस भिडियोनै

712

सनम क्रियसनले बजारमा ल्याएको उक्त गीत आईतबार सामाजिक संजाल यूट्युबमा सार्वजनिक गरिएको हो । उक्त गीतमा चेतन घर्तीमगर, र शान्ती श्री परियारको स्वर रहेको छ ।

शंकर बिसीको निर्देशनमा रहेको उक्त गीतमा प्रकाश सपुत र रिना थापा मगरको अभियन रहेको छ । विनोद बाजुरालीको संगीत रहेको गीतमा दुर्गापौडेलले छाँयाकंन गरिएको थियो भने नविन घर्तीमगरले संम्पादन गरिएको थियो ।

You might also like

Comments are closed.