भाबुक हुदै मनोज गजुरेलकी पूर्व पत्नी मीनाले फेरी मिडियामा आएर भनिन “अब एक एकलाइ छानी छानी जेल हाल्छु
कमल सरगम
काठमाण्डौ।
४ महिना अगाडी डिभोर्स गरि एकल जीवन जिउन लागेकी हास्यकलाकार मनोज गजुरेलाकी पुर्व पत्नी मिना ढकाल अहिले प्रेस काउन्सिल पुगेकी छिन।उनि प्रति मिडियाले गलत समाचार सम्प्रेसन गरेको भन्दै उनि तिलगंगामा रहेको प्रेस काउन्सिल पुगी केहि मिडियालाई उजुरी हालेकी छिन।पत्रकारिताको आचारसंहिता भित्र नरही मानहानी गरेको भन्दै मीनाले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेकी छिन भने केहि फेसबुक पेजलाई समेत उनले प्रहरीको मा गएर मुद्धा हाल्ने जानकारी दिएकी छिन।उनि भन्छिन “म माथी गलत गर्ने र मेरो व्यक्तिगत जीवन प्रति गरेको गैर क्रियाकलाप गर्ने कुनैपनि मिडिया तथा फेसबुक प्रयोगकर्तालाइ म छोड्दिन”।अधिकांश मिडियाले उनि माथी दुर प्रचार गरेको र उनले भन्दै नभनेको “म गाउले पाखे संग अब बिबाह गर्दिन”भन्ने टपिकमा आएको सबै समाचार भ्रमपूर्ण रहेको र अहिले सम्म यस्तो कुनै पनि मिडियामा आफुले नबोलेको बताईन।
उनि संग गरिएको कुराकानी यस्तो छ:::
Comments are closed.