Nepal's First Video FM

घट्टेकुलोमा भेटिए यी दुई खतरा छोरीहरु, नामै काफी ज्वाला र क्रान्ति ! (हेर्नुस् भिडियो)

588

कला (आर्ट) साच्चै आफैमा गहन छ किनकी जोसुकैले चाहदा चाहदै पनि यो काम गर्न सक्दैन । पछिल्लो समय छोराछोरीलाई पढाए पनि डाक्टर, पाइलट, इन्जिनियर लगायतका क्षेत्रमा बढी प्रेसर दिने गर्दछन ।

त्यस्तै, काठमाडौंको घट्टेकुलोमा दुई छोरीहरु यस्ता खतरा भेटिए । जो उनीहरुले सानैदेखि आर्ट गर्न खुबी राख्दथे । तर, ममीलाई आर्ट क्षेत्र मन नपर्ने हुनाले कहिले च्यात्दिने जस्ता कार्य गर्नुहुन्थ्यो । उनीहरुले यस्तो राम्रो आर्ट बनाउन कसरी प्रेरणा पाए र ममिसंगको कुराकानी हेर्नुस् भिडियोमा;

You might also like

Comments are closed.