Nepal's First Video FM

मध्यारातमा भूतले तर्सायो करिश्मालाई, नपत्याए एकचोटी हेर्नुहोस यो भिडियो

693

भुत शब्दनै अत्यास लाग्दो शब्द हो।बालक देखि बृद्ध बृद्धा सम्मकलाई अत्याउने शब्द भुत दोहोरीमा प्रबेस भएको छ।प्रतिभासाली गायक रबिन लामिछानेले आफ्नो गीतमा भुत दुखाउन खोजेका छन।

स्टेजमा बिशेष देखिने लामिछाने लाइभ दोहोरीका प्रख्यात गायक हुन्।उनको अनेकौ गीतहरु बजारमा आए संगै यो गीतले अझ चर्चा बोटुल्दै छ।सोहि क्रममा उनको नया गीत बजारमा आएको छ ।भुत नाम दिएर बजारमा ल्याइएको गीतमा रबिन लामिछाने र देबी घर्ती मगरको आवाज रहेको छ भने लय तथा शब्द सृजना पनि रबिन लामिछानेको रहेको छ।

करिश्मा ढकाल र नारायण न्यौपानेको अभिनय रहेको गीतको निर्देशन भने स्मृति तिमिल्सिना गुरुआमाले गरेकी हुन्।सुधन बस्नेतको सम्पादन र सुरेश श्रेष्ठको छायांकनमा तयार भिडियो भने गुरुआमा फिल्म्सले निर्माण गरेको छ ।
भिडियो हेर्र्नुहोस :

You might also like

Comments are closed.