Nepal's First Video FM

परिन् चर्चित गायिका भूमिका गिरी सधैँ मायाकै पिरलोमा (भिडियोसहित)

764

वैशाख १४, चर्चित लोक दोहोरी गायिका भुमिका गिरीको नयाँ लोकदोहोरी गीत ‘मायाकै पिरलो’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित उनले यो गीत सार्वजनिक गरेकी हुन् ।

नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको लय, केसव बडुको संगीत संयोजन रहेको गीतमा भुमिका र भागिरथ चलाउनेको स्वर रहेको छ । जो कोहीलाई पनि मनछुने लोक शैलीको यो गीतमा गायक गायिकाले मायाको चिन्ता गरेका छन् ।

लोक गायक समेत रहेका रामजी खाँण र चलेकी मोडल रश्मी तामाङको अभिनय रहेको भिडियो निर्माण राम्रो तवरले गरिएको छ । राजेश घिमिरेको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । हेर्नुहोस भिडियो;

 

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.