बहुचर्चित गायक तथा मोडेल रामजी खाँड र सुमधुर स्वरकी धनि गायिका प्रमिला दोङको सुमधुर आवाजमा लोक दोहोरी गित ‘यो गित’ सार्वजनिक भएको छ ।
केशर लामाको उत्कृष्ट लय र हिरोज लोप्चनको शब्द रहेको छ भने गीतमा चर्चित मोडेल रन्जिता गुरुङ, हिरोज लोप्चन र पेमा ग्याम्जोले फिचारिंग गरेका छन् । ‘यो गित’ बोलको गीतलाई कृष्ण फिल्मस् एण्ड एडभरटाईजिङ्ले बजार व्यवस्थापन गरेको छ । बाबुराज केसी (उज्ज्वल)को निर्देशन छ । हेर्नुस् भिडियो;
Comments are closed.