Nepal's First Video FM

गित रिजिज भएको २४ घण्टा नबित्दै चर्चित गायक मौसम गुरुङ परे ठुलो दुर्घटनामा,कस्तो छ गुरुङको अवस्था हेर्नुहोस भिडियो सहित

831

काठमाडौं,
नेपाली मौलिक लोकसंगीतको क्षेत्रमा आफ्नो सांगीतिक क्षेत्रलाई छुट्टै पहिचान बनाउन सफल पछिल्लो पुस्ताका युवा चर्चित गायक हुन् मौसम गुरुङ ।  दर्शक श्रोताको अपार माया पाइरहेका गायकका प्राय जसो  गितहरु चर्चित र सफल पनि भएका छन ।

दुख र पिडामा रमाउन सक्ने  गायक गुरुङले फेरी अर्को मौलिक तथा जिबन यथार्थ लोक दोहोरि गित “माया गर्थे मैले ”नामक गीतमा आफ्नो सुमधुर आवाज मिसाएका छन । गित निकै नै पीडादायी र मायामा धोका पाए पछी आईपर्ने अनेक थरि समस्या र ठुलो दुर्घटना हुँन सक्ने परिकल्पना गरेको छ । केहि दृश्य पीडादायी पनि देखिएका छन् ।निर कुमार परियार र नवराज पोखरेलको प्रस्तुतिमा भखरै नेपालि सागीतिक बजारमा आएको छ ।

जसमा चर्चित तथा लोकप्रिय गायक मौसम गुरुङ  प्रतिमा अर्यालको सुमधुर आवाजले सजिएको छ भने पछिल्लो पुस्ताका जल्दाबल्दा संगीतकार ओम छिनालको उत्कृष्ट लय तथा शब्दमा रहेको छ ।कुमार केसीको निर्देशन रहेको उक्त गीतको छायांकन भने अजय रेग्मीले गरेका हुन् भने दिपक बिष्टले सम्पादन गरेका हुन् । मन्जुश्री फिल्मस प्रा.लिको ब्यानरमा निर्माण भएको यस भिडियोमा मन्जिता केसी र निर कुमार परियारको अभिनय रहेको छ यस भिडियोलाई बजार व्यावस्थापन तथा वितरण सितल सिजन डिजिटल प्रा.लिले गरेको छ ।

हेर्नुहोस भिडियो :

You might also like

Comments are closed.