वैशाख १६, संखुवासभा । अरुण तेस्रो आयोजना अन्तर्गत तुम्लिङटारस्थित रहेको कार्यालय भवनमा बम विस्फोट हुँदा सामान्य क्षति भएको छ ।
गएराति करिब १२ बजे अज्ञात समूहले गराएको बम विस्फोटबाट कार्यालय भवनमा सामान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जानकारी दिए । बम विस्फोट गराउनेको व्यापक खोजी भइरहेको पनि उनले बताए ।
Comments are closed.